23/10/2026
५१ फिटको शिवमुर्ति, आधार सहित १०८ फिट अग्लो, सेतो गुम्बज माथि बसेको ध्यान मुद्रा। कुल २१६ वटा शिवलिङ्ग र १०८ स्वर्गद्वारी स्टेप पनि छन् । यहाँबाट फेवा ताल, पोखरा उपत्यका र अन्नपूर्ण / धौलागिरी हिमाल एकैसाथ देखिन्छ । पोखरा Lakeside बाट ११-१४ किमी, पैदल Peace Pagoda हुँदै जान सकिन्छ