11/11/2026
🪔 भाइटीका २०८३ को हार्दिक मंगलमय शुभकामना!❤️
दिदीबहिनीको माया, दाजुभाइको साथ अनि सात रङ्गको टीकाले सजिएको पवित्र सम्बन्ध! 🌈💐
भाइटीकाको यस शुभ अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूबीचको प्रेम, विश्वास र आत्मीयता सधैँ अटुट रहोस्। 🙏❤️
🌺 सात रङ्गको टीका, मखमली फूलको माला अनि दीर्घायु र समृद्धिको कामनाले सबैको जीवन खुसीले भरियोस्। 🪔✨
💚 Great Nepal Travels & Tours परिवारको तर्फबाट सम्पूर्ण नेपालीहरूमा भाइटीका २०८३ को हार्दिक मंगलमय शुभकामना!
❤️ सम्बन्ध टाढा भए पनि माया सधैँ नजिक रहोस्! ✈️🌍