World Visitor & Travelers Tourism Management Advertiesment nepal

World Visitor & Travelers Tourism Management Advertiesment  nepal We provide Trekking,Travelling and Tourism service in Nepal.

14/08/2026
दक्षिणकाली मा घुमफिर
22/07/2026

दक्षिणकाली मा घुमफिर

02/05/2026

यहाँ देश भित्रका एक नितान्त अपरिहार्य असान्दर्भिक संगथित रुपमा सिधान्त विचार संगग्क्षिप्त शतिक विश्लेषण।
----------------------------------
१) हरेक अवस्था बिषयमा कुराले भन्ने एउटा काम गर्ने अर्को अर्थ लाग्छ फरक परिस्थिति अर्कै परिमाण भैदिन्छ छुट्टै परिणाम मुखी प्रतिफल बिपरित नबन्नुको कारण सेवा मुखी सकरात्मक सोच कम (इमान्दार सत्य) छैनन होइनन
बैमानी कुभलो सोचाई बढी रुधीबाद नकारात्मकता विचार बफादार र इमान्दार नबन्नु आवस्यकता भन्दा बढी चतुर्याई संग्कुचित र बिचलित धारणा रिस डाह स्थिर मानशिक बढी विलासीपन उत्सुक बिना अर्थ अपब्याख्या अखडा भाजो अवरोध
२) अनि शुरु हुन्छ सबै समिश्रण असन्तुलित विचार कसरी भ्रस्टाचार गर्ने दलाल तस्कर ठग बैमान झुठ प्रपन्च षड्यन्त्र गद्धार संगठीत् बिकृति विसंगती हस्तक्षेप लुटपात बलात्कार चोरि झुठ बोल्ने
३) यो हरेक मानब सम्प्रदाय र समाज भित्रका व्यक्ति मा निर्भर नै छन्
४) यहाँ कुनै बर्ग व्यक्ति समाज निश्कलंग्क अछुतो कोइ छैनन
-------------------------------------------------------------
१) नेपालको पर्यटन क्षेत्रको सवालमा भन्नु पर्दा स्वच्छ सरल सुरक्षित वातावरण मैत्रीपूर्ण सर्ब सुलभ एक द्वार प्रणाली सक्षेम दक्ष्या अनुभबी परिपक्क नीति नेतृत्व एक गहन निरन्तर छुट्टै बिषय फाइल शिस्तम अवधारानाको निम्ति अत्ति आवस्यकता छन् विश्व पर्यटन प्रबर्धन लाभ दायकपूर्ण हाम्रो बिशेष माग हो सुरक्ष्या नीतिगत निर्धारण र पर्यटन पथप्रदर्शक इजाजत लाइसेन्स प्राप्त नागरिक पेशा हकहित अधिकार सहित १)शुत्रिय माग निर्धारण अनिवार्यताको नीति शिस्तम लागु गराइयोस यो बिषय अत्यन्त जरुरि छन् नत्र बिगतका पार्टीगत सरकार हाम्रा लागि पक्ष्यपात गोबर नेतृत्व तह बाट हामि पर्यटन क्षेत्र मजदुर कथा गुनासो कालो अक्षेर भैसी बराबर मात्रै भयो कुनै ठोष परिणाम युक्त निष्कर्षको कुनै बिना पहल अर्थ हिन फलस्वरूप तुङ्ग्गो नलाग्नु बेतुक पार्टीगत पक्षपाती बर्चस्व हाबी छन् पहुँचको सरकार सहि नेतृत्व अस्थित्व बिहिन कुनै पहल कदमी जिम्मेवर बाट बिमुख बिपरित नियत अनुत्तरित दुखत शंघर्षमय बन्चित अनुचित रह्यो यो पर्यटन क्षेत्र भित्र बिभिन्न प्रकारका (impact affective factor) हरु धेरै छन् सबै सत्य इमान्दार भएको खण्डमा केहि हटमा Soulved out पनि हुन्छ तर जुन जोगी आए पनि कानै चिरेको
-------------------------------------------------------------------
२) हाम्रो हार्दिक अनुरोध छ बिदेशी पर्यटक कुइरेहरुले ट्रेकिङ्ग बुक गर्दा सुरक्षा लाइ दृष्टिगत मुल्यान्ग्कन गरि कम्तिमा पनि २ जना अनिवार्य हुनु पर्ने छन् नत्र singal लाइ परमिट उललाब्ध नगराउने (No Allowed for singal) गर्ने हाल्को singal उपलब्ध परमिट खारेज अनिवार्य शिस्तम पालना गरियोस वा सो सरह भन्दा माथि ग्रुप हुनु पर्ने छन् ट्रेकिङ्ग जान कुनै पनि क्षेत्रको लागि (१ जना नेपाली (guide) अर्थात् इजाजत प्राप्त भएको र पर्यटन क्षेत्र संग सम्बन्धित निकाय बिशेस तालिम प्राप्त (Ashistant)अनिवार्य लिएको हुनु पर्ने छन् अनि एक आधिकारिक पथप्रदर्शक लाइसेन्स Guide गाइड अर्थात् वा कुनै भरिया अनिवार्य शिस्तम पालना लागु गराइयोस नत्र छाडापन कुइरे खैरेहरु नआए पनि हुन्छ आफु खुशी परमिट किनेर जहाँ पनि गइ दिने अनि guide प्रयोग नगर्ने अनि हरेक कुन ठाउँको कुना काप्चामा पुग्ने हराउने कुनै बेला घना बन जंगल हुदै यात्रा गर्दा हब्बे तब्बे हरेक किसिम जे को पनि शिकार भइन्छ जस्तै कुनै पनि ठाउँमा बेरोजगार अशिक्षित मुर्ख लुटेरा पद्दु रयाप्पे त्यप्पे गाजे गजेडी अपराधी गतिबिधि मार्ने काट्ने मानशिक यस्ता बेकामे फाल्तु धेरै ठाउँमा भेटने गरिन्छ तर पनि कुइरेहरु घमण्डी मुर्ख भएर we shuld know everythings रे we can do everthings our self भन्ने जस्तो गरेर google track बाट हिडिरहेका छन् धेरै बाठो बनेर पाखण्डी पदमुर्खहरु बनिरहेका छन् यो हाम्रो देशको कानुन नीति अधिकार भित्र परेको सुरक्षित बिषयको सवाल छ नत्र यी बिदेशी कुइरे खैरेहरु (न आमा तिर को ममा हुन् न बाउ तिर को काका) के पर्छन हो तिनीहरु पनि मानब नै हुन् तर पनि हामीले सम्मानपूर्ण मान्नु पर्ने आफ्नै ठाउमा छन् नत्र कुइरेहरु लाई धेरै मत्याउनु दिनु हुदैन यो हाम्रो देश हो हाम्रो अधिकार बिषय हो राज्य सरकारले यस विशे लाई कानुनि दायरा नीतिगत शिस्तम केलाउन अनिवार्य र निरन्तर तदारुकता साथ लागु गराउन अत्ति आवस्यक छन् आफ्नै देशको नागरिक हक हितको निम्ति रोजी रोटी सु अवसर सो रोजगार गरि खाने हामी सबैले फाइदा लिने मध्यम हो र अनि पर्यटन मजदुर हरुले अनुभब गरि खाइ पाई आएको आवाज लाइ कदापी पनि कुण्ठित पार्नु भुल्न हुदैन गहिरिएर बुझ्न जरुरि छन् साथै सहि सदुयोगको निम्ति प्रस्ट संग क्षेत्रगत तहको चेक जांच शिस्तम अनिवार्य छन् नत्र यदि ब्यबस्थापन गर्न नसके ग्यारेन्टी नभए पथप्रदर्शक नाममा उत्पादन मात्र हजारौ लाखौ संख्यामा इज्जाजत बितरण किन ? गरेको ? हामि आशा र भरोशाले कडाइका साथ् पर्यटन नितिगत् डफ्फा उपदफ्फा केलाएर आदेश र निर्देशन पालना गर्न गराउनको निमित्त हामी बुलन्द आवाज सहित प्रतिक्ष्यरत छौ धन्या बाद सबैको जय होस्
-----------------------------------------------
३) पर्यटन क्षेत्रको हकमा बिगतका पार्टीगत द्वारा संगठित गद्धार अराजक सरकार मातहत यति लापरबाही छन् कि कुनै पनि व्यक्ति शिष्टता निर्माण गर्न नसक्ने गोबर ग्यास त्यस्तो संबेदनशील क्षेत्र ओगतिन पुग्छन फेरी नेतृत्व बिहिन अर्थ नैतिकता हिन पक्ष्यपाति बर्चस्व पहुँच बादी हाबी पर्यटन क्षेत्र आफ्नो ब्यबसाय बाहेक राजनीति ओहदामा टेकेर पर्यटन क्षेत्र समेत ओगतिने धमिल्याउने चोर फताह पार्टी झोले मजदुर शोषण ब्यापारिक संग्स्थापक एजेन्सीहरु खारेज गरियोस
--------------------------------------------
अनि आफ्नो पेशा क्षेत्र अधिकार भुलेर ओझेलमा पारेर राजनीति संग्लग्न पार्टीको समर्थक आन्दोलनको वकालत गर्दै हिड्ने बिकृति विसंगतिको पंक्ति तत्वहरु पथप्रदर्शक guide पर्यटन क्षेत्रमा हुन् सक्दैन नैतिक्ताले सुहाउदैन बिशुद्ध पेशा अपनाएको हुनु पर्छ पर्यटन Season लाग्यो कि काठमाडौँको सडक अस्त व्यस्त जाम हुने गरि हवार ह्वारती कहाँ कहाँ बाट ओइरिञ्छन जब season कम भयो हाथहुठ पैसा कमायो सामसुम हरायो नकाम को पिर न शिस्तम लागु न सहि अनिवार्य सदुपयोगको पिर एजेन्सी अफिस खोलेका आफन्त छदै छन् (काका पुसाई भेना फुपू दिदि काकी माइज्यु मामा दाइ भाउज्यु साथि) छ्दैछन् काम पाईहालिन्छ कुइरे खैरे मामा माइज्यु आएर बुक गरे बोलएर पठाईहाल्छन काम दिए हाल्छन पैसा पाई हालिन्छ केको पिर यस्ता गवार सिधान्तले भरिएकाहरु धर्तीमा यस्ता मनुस्यहरु भेटिन्छन छाडा पशुहरु जस्ता जता मन लग्यो त्यतै चढ्न हिड्ने नत सहि ढंगको नीति नियम निर्माण पालना गर्नु पर्यो न सहि कार्यवयन ट्रयाक अनुशासन ब्यबहारिक शिस्तम नै चाहियो आवस्यक पर्यो भेटिन्छन कित् आकाशको तारा पनि खसाल्ने कित् समुन्द्र नै सुकाउने बिगार्दै हिड्ने आज पर्यटन क्षेत्र कुन बिचारको मोडमा पुर्यायो यो हरेकमा इमान्दार सत्य स्वच्छ मानशिक नहुनुको कारण परिणाम प्रतिफल आज देशमा देखिएको छ आफ्नो पर्यटन क्षेत्र सहि अर्थ सुधार नियत समस्या समाधान गर्न आवस्यक विचार गोस्ती मेजोर छल फल खोइ ? स्वतन्त्रको लागि एउटा शब्द पनि उचारण उल्लेख गरेको सुनिन्दैनन नचाहने पापी बैमानी तत्वहरु हुन् आफु यो देशको नागरिकको हैसियत जस्तो नसोच्च्ने आश मात्र गरेर बिगार्दै हिड्ने पंगगु लफंगाहरुको लागि पनि कुनै अर्थ बेकामे बैमानी फाल्तुहरु हुन् सबै खारेज गरियोस र अबैधानिकता तरिका नाता बाद कृपा बाद बाट घुसीएका एजेन्सीहरुले घुसाइएकाहरु नक्कली प्रमाणहरु पनि हुन् सक्छन स्पस्ट संग छानबिन गरि शख्त कडा कारबाही र निर्देशन कार्यवयन गरियोस र अनि बेक्षेत्रको अबैधानिक सार्बजनिक गरियोस हाम्रो पर्यटन मन्त्रालय द्वारा केलाउन पर्छ स्वच्छ स्वतन्त्र बिशुद्ध सत्य इमान्दार सबैको सुरक्षित गन्तब्य हामी हाम्रो यो माग लागु हुन् चाहन्छौ

20/02/2026

बिषय नेपाल पर्यटन क्षेत्रको हो
------------------------------------
यहाँ बिगत देखि चरम अत्याचार अबैधानिक तरिकाले हस्तक्षेप अपनाएर पक्ष्यपात आफ्नै देशको जब यत्रो सानो भूगोल राज्य जनसंग्ख्य नागरिक माथि नै यति दुश्मन जस्तो अपहेलना व्यवहार भिन्नान्ता अन्तर आखिर किन केका लागि आवस्यक हुन् ? यस्तो हुनुमा को दोषी छन् कालो सेती निलो रंग बर्ग बर्ण छुट्याउनु पर्ने कारण चाहि किन ? नाक थेप्चो आँखा चिम्सो केहि पनि बुझ्दैनन जान्दैनन भन्दै श्रम र शोषण गर्दै आएको इतिहास छर्लनग्गै सर्बबित्तितई छन् यसरि पछाडी पारेका छन् यी आफुलाई मूल बसी नाम बताउनेहरु अझ पनि केहि बोल्दैनन बोल्ने वाला पनि छैनन् आफु लाइ पछाडी पारेको केहि चेतनाको महशुस पनि छैन गर्दैनन यहि कमजोरी छन् त्यै भएरै नै झन् पछाडी परेको हो अनि सबै अन्ध भक्तहरु छन यो एउटा गहन सोचनीय बिषय छन् यो सबै सत्ताधारी साम्राज्य बादी नीति नियत संगठन पंगती हुन्
------------------------------------------------------------------------
गुट बन्दि परिपाटी पहुँचको आड वाला धुर्त प्रदुषित मानशिक हाबी छन् अनि तालमेल कहाँ बाट जुर्छन फेरी यस्तो अनैतिक कार्य गर्नमा यो एक संगठित बैमानी बेजिम्मेवार अमानबिय बेवकुफ शिस्तम गतिबिधि हो (यो विशाक्त बादी नेतृत्व व्यक्ति उच्च ओहदाको गद्धार तत्व जमात आदेशले संचालन गरेको देश हो त्यसै यो देशको अवस्था यस्तो भएको होइन?
--------------------------------------------------------------------------
सवाल पर्यटन क्षेत्रको हो जति पनि यहाँ खोलिएका त्रेक्किंग कम्पनि खोल्ने एजेन्सी नामको भनाउदाहरु सबै पक्ष्यपात राजनीतिक दाउपेच तहगत दलाल मिलेमतोको पार्टीगत नचाहिदो छाडा रेटमा वेब साइड निर्माण तन्त्र व्यक्ति बिशेष जिम्मेवारीको निहु बनाएर बिचमा बसेर पर्यटन क्षेत्र लाइ handling गरेको बहाना निहुमा लुकी छिपी धन्दा चलाउने सक्रिय छन् अनावस्यक झन्झटिलो तथा नामको प्रक्रिया अपनाई रहेका छन् हाली मुहाली गरिरहेका छन् पर्यटन क्षेत्र बाट संकलन भएको राज्य कोषको बिकास बजेट चाहिँ मिलेमतो गरेर सबै झ्वाम्म पार्ने हिनामिना गर्ने पहुँचको आडमा टेकेर यस्ता मिलेमतो गर्ने कम्पनि सुकिला मुकिला ताइकोट लाउने तत्वहरु धेरै छन् तर (बिदेशी पर्यटक लाइ खुशी बनाउने जिम्मेवारी पूर्ण संघर्षरत मेहनत परिश्रम गरेर सेफ्टी सुरक्षित लक्ष्य र गन्तब्यमा पुर्याउने (Destination) सफल पार्ने चाही (पथप्रदर्शक गाइड हुन् मुख्य रुपमा तथा भरिया मजदुरहरु हुन्)अनि समाजमा तहल्का नाम गाम दाम चाहिँ पक्ष्यापाति एजेन्सीहरुको पोल्टामा आज तिनै गाइडहरु पेशा बाट पक्ष्यापात गर्दै बन्चित असुक्ष्यर्थ अनिश्चित छन् अधिकार दिएको छैन यो पूर्णता अधिकार लाइसेन्स प्राप्त पर्यटक पथप्रदर्शक गाइडहरु लाई मात्र लागु हुनु पर्दछ गराइयोस यो प्रक्रिया पर्यटन क्षेत्र विकास कोष बाटै पूर्णरुपमा (unity) हुन् घोषणा लागु गरियोस सरकारले यो पर्यटन क्षेत्र व्यक्तिगत पुजी (प्राइभेट) पहुच वाला बादी हाबीहरु लाइ अंगालेर बिल्कुल अधिकार जिम्मा दिनु हुदैन थियो यिनीहरु मजदुर पक्ष्य होइनन जनहित बिपरित (मजदुर मारा) हुन् सरकार राज्य नेतृत्व पर्यटन अधिकार युक्त निकाय आफैले बुझन जरुरि छन सरकरले आफ्नै देश नागरिकको लागि सुरक्षित हकहितको निम्ति भूमिका निर्वाह अधिकार युक्त सहित पर्यटन मजदुर हकहितमा संगठन गराई अभिभाबकगत् पक्ष्यधर भएर शसक्त बनेर अघि बढ्नु जरुरि छन् संग्स्थागत पक्ष्य लिएर अन्ग्गालेर होइन (unutility) गलत (Direction छन) जति पनि (नाथम मातहत तालिम प्राप्त लाइसेन्स गाइड नागरिकहरु लाइ पर्यटन एन डफ्फा सुनिश्चित प्रभाबकारी ढंगले एकाग्र (Dimandet fixed unity) गराई जीम्मेवारी बहन पूर्ण क्षेमता स्वेत्त अधिकारमा संचालन गर्न सकिन्छ संघर्षरत शिप सिक तालिम गर बिदेशी लाइ सुरक्षित इमान्दार अपनाउ कमाउ खाउ सरकार लाई (tax) पनि अनिवार्य तिर ल्याऊ यो हो नि त् सरकार राज्यको दाइत्व जिम्मेवारी बोझ सरोकार नीतिको परिभाषा परिधि त्यो नीति सबैले अपनत्व गर्नै पर्छ (यो हो समग्र सिन्ग्गो पर्यटन छेत्रको सुरक्षित मापदण्ड शिस्तम अत्ति आवस्यक अनिवार्य लागु हुनु पर्ने छन् संबेदनशील बिषय बस्तुगत दाता) त्यहाँ एउटा तहकित मिलाई पर्यटन क्षेत्र बिषयको लागि सरकारले बजेटमा घोषणा गरेर स्थाईत्व समरचना निर्माण गर्न सक्छ जब नाथे पार्टीगत सरकार नेता लाई सम्रक्षेन गरि भ्रस्टाचार गरेर देशको धिकुती बजेट लाखौ पनि होइन खरबौ अरबौ बेकामे बजेट जलाएर ध्वस्त बनाउन सक्ने हैसियत हुन्छ भने जब एक डेढ करोड लगानी गरेर आफ्नो आयस्रोतको मुलधार पर्यटन क्षेत्रको निजि संरचना निर्माण गर्न सक्दैनर सरकारले ? अनि दक्ष्य कर्मचारी छनोट संगै दिगो र सुरक्षित पर्यटन नीति विकास अपनाउनको निम्ति फाइल कन्टेन निर्माण गरि त्यहाँ रहित करिब केन्द्र देखि तल्लो निकाय सम्म २/३ सय जना भन्दा बढीले जिम्मेवारी पूर्ण रोजगार पाउने छन् अनि पर्यटन क्षेत्र दिगो बिशुद्ध स्वच्छ स्वतन्त्र सरल स्फुर्त रुपमा पेशा ब्यबसाय लागु गर्नमा पथप्रदर्शक गाइड लाइ निरन्तर स्थाइत्व क्षेमता क्षेत्र अधिकार सहित पुराना तथा नया तथ्यांकक लिस्ट अभिलेख दायरामा लागु गर्न मदत पुग्छ त्यै पर्यटन कार्यालय बिभाग बाटै समाबेस गराउनु पर्दछन रास्ट्रिय अन्तरास्ट्रिय सूचना प्रबाह जानकार देखि सबै थोक पर्यटन (tourism concern categorise filtered) प्रणाली त्यहि बाट मात्र पर्यटन क्षेत्र सम्बन्धित प्रमाणित अधिकार निकाय रहने छन् ( the Through tourism permanent system allowed not allowed fixed Dimandet Notice station) हुन् जरुरि छन् कुनै पनि पर्यटक लाइ लाइसेन्स वाला गाइड वा भरिया जुन जे चाहे पनि सबैले त्यहाँ बाट मात्र सम्पर्क गरि उपलब्ध गराउने नियम शिस्तम (Ap) लागु अनिवार्य हुनु पर्दछन नत्र बिना गाइड जाने खैरे कुइरेहरु लाइ त्यहि बाट कारबाही हुनु पर्छ किन कि ? खैरेहरू पनि (जासुशी मानशिक भएको पाइन्छ अचेल बिभिन्न प्रबिधिहरु अपनाउन सजिलो मध्यम बनेको छ यसले हाम्रो जस्तो अल्पबिकशित देश लाइ जोखिम पूर्ण दुर्घटना बन्न ठुलो जग बनेको छ) अनि बिना लाइसेन्स बुक गरेर हिड्ने अप्रचालित मापदण्ड शिस्तम नअपनाउने तमासेहरु अफबाह अनैतिक गर्नेहरु लाइ कडाइका साथ (tracking List) मा खोजि खोजि चेच्किंग जांच गर्ने चेक पोस्ट अत्ति जरुरि आवस्यक अनिवार्य छन् यस प्रवृति प्रणाली बाट बल्ल ट्रयाकमा आउछन र स्वच्छ स्वतन्त्र दिगो सुरक्षित बिश्वशिलो वातावरणमा पर्यटन विकास सुध्रित शुद्ध परिस्थिति बन्छन ताकि? आउने पुस्ता पिढीहरु लाइ पनि पर्यटन क्षेत्र हकहित अधिकार भन्दै लड्न धाउन आवस्यक पर्दैन सदियौ सम्म यो प्राबधान र नीतिले शिस्तम सुरक्षित टिकाउ रहनेछन पहिले नै यो प्रबृत्ति शिस्तम अनिवार्य अपनाएको भए रोयलो टिक्का टिप्पणी आलोचना आवस्यकता नै थिएन अनि वर्तमान अवस्थाको अबैधानिक अनियमिता बेपरिस्थिति समस्या पनि सोतः समाधान हल हुने छन् र कन्ट्रोल नियन्त्रणमा आउने छन् सुरक्षित गन्तब्य बिश्वास योग्य पात्र बन्छ (tourism Quality) बन्छ यस्ता कुरा लाइ कुनै निगरानी नै छैन तथ्य आधार बिहिन छ फितलो भए पछि खाइ पाई गरि आएको नागरिकको पेशा रोजी रोटि हकहित अधिकार असुरक्षित बदनाम मात्रै निम्तिएको छ जस्तै निरन्तर चुहावट हो नत्र पर्यटन क्षेत्र प्रदुषित दुषित प्रतिष्पर्धा दुर्गति असुरक्षित सधै गंजगोल बदनाम मुखी भागीदार प्रस्ट स्पस्ट छन् सबैको जय होस्

04/02/2026

यसै कारण बाट अहिले पर्यटन क्षेत्रको हविगत डामाडोल छन् विकृति विसंगति असुरक्षित बढ्दो क्रममा छन यस्ता बहिर्गमन बैमानी पक्ष्यापात कुपात्र कुप्रवृत्ति अपनाउनेहरुले गर्दा आज सिङ्गो देशको पर्यटन क्षेत्र बदनाम अग्रपंक्तिमा पर्छ यस्ताहरु लाई कडा कारबाही हुनु पर्छ ठाउँ ठाउँमा कडाइका साथ् चेक पोस्ट पनि अनिवार्या छन् अनि बिना तालिम प्राप्त इज्जाजत लाइसेन्स संगै शिस्तम अनिवार्या लागू गरौं इज्जाजत शिस्तम (ट्रयाक) अनिवार्य लागु गरौ हामीले भन्दै समाचार न्युजमा भन्दै पनि आएका छौं कतिपय यसमा मिलेमतो संलग्न छन चरम अवैधानिक बैमान पक्षपात अपमान तस्कर संलग्नता छन् २ नम्बरी धन्दा गर्ने प्रवृत्तिको ट्रेकिङ एजेन्सिजहरु र केही संगठित पथप्रदर्शक गाइड पनि छन् म पनि गाइड नै हो तर यो क्षेत्रको सबै गाइड दुधले धोएका छन् भन्दिन यस्ता कालो कर्तुते बैमानी नियतको व्यक्तिहरु लाई कडा भन्दा कडा एक्शन लिएर त्यो दोहोरोपन पेशाको प्रणाली दुरुपयोग बाट प्राप्त गरेको पत्र (ट्रयाकमा) ल्याई छानबिन द्वारा त्रेक्किंग गाइड (guide Hire Corporate शाखा team) कार्यालयमा हुनु पर्ने छ केहि बुदागत पर्यटन येन परिमार्जन गर्नु पर्ने देखिन्छ तथ्यांक दर्ता लिस्टमा आफ्नो पेशा क्षेत्र प्रमाण सहित अनिवार्य (guide Hire Corporate team office दर्तामा दाखिला गराउनु पर्दछ त्यो दोहोरो प्रणाली कैफियत देखिए कारबाही गरि खारेज हुन जरुरी छन अनि त्यो अवैधानिक तरिका अपनाएर खोलिएका ट्रेकिङ ट्राभल एजेन्सीहरु पनि खारेज हुनु पर्छ आफ्ना आसेपासे नाता गोता असक्षेम बेसंग्लग्न पर्यटनको वास्तविक प; पनि थाह नहुने मान्छेहरु घुसाएर पक्ष्यापात गर्दै आइ रहेका छन् (गराई र सोचाईमा धेरै अन्तर हुन्छ प्रथप्रदर्शक गाइड इजाजत लाइसेन्स लिने निहुँमा विभिन्न तरिकाले कुन ? डफ्फा कुन आधारको अधिकार वाट दोहोरो पेशा अपनाएको छ त्यो तुरुन्त मान्यता नहुने गरि नियम कानुनको दायरामा दाखिला हुनु पर्दछ कडा प्राबधान प्रवृति प्रणाली सिस्टम द्वारा अनिवार्य लागू हुनु पर्दछ बढी जान्ने बाठो बनेर विभिन्न तरिका अपनाएका तत्वहरुलाई प्रस्ट संग केलाएर कडा कारबाही निगरानी गरियोस् हामी यो चाहन्छौं ता कि कसैले पनि दोहोरोपन अपनाउन हिम्मत नगरुन यसमा दोहोरो इज्जाजत लिनेमा केहि कम्पनी एजेन्सी संग पनि पथप्रदर्शक गाइड लाइसेन्स छन चि चि पनि पापा पनि आफै साहु कम्पनि मालिक आफै मजदुर के यो अर्थपूर्ण अधिकारमा लेखिएका छन् त् ? त्यस पश्चात केहि गाडी चालक ड्राइभरहरुले पनि पथप्रदर्शक इज्जाजत लाइसेन्स प्राप्त गरेका छन बितरण गरेका छन यो एक नम्बरको घटिया सिधान्त बिपरित अबैधानिक अनैतिक शिस्तम अवसर बादीको अत्ति खराब आचरण नियत बस सोचाईले सहि यथार्त वास्तविक पर्यटन पेशा कर्मीको हकहित अधिकार माथि कुण्ठित पार्ने कुचेष्टा अराजक लालची कपजा हस्तक्षेप हो केवल सिंगल पेशा अपनाएको हुनु पर्नेछ यो दोहोरो प्रणाली अपनाएका व्यक्तिहरुले यस्तै फेक नक्कल गर्न सम्रक्षेन पाएका थिए नक्कली संलग्न कैफियत कालो धन्दा गर्ने व्यक्तिहरु लाई कडाइका साथ छानबिन गरि कारबाही गराइयोस दोहोरो प्रणाली बाट प्राप्त गरेका त्रेक्किंग इजाजत लाइसेन्स सोतह खारेज गरियोस् हामी स्वाच्छ स्वतन्त्र सुरक्षित गन्तब्य समझदार इमान्दार पर्यटन पेशा कर्मीहरुको माग हो अरु पेशा अपनाएर अर्को पनि दोहोरो पेशा अपनाउने अनैतिक व्यक्तिहरु धेरै छन् यो किन कि ? यस्ता धन्दावाल अपराधी तिबिधिहरु लाई यो देश र क्षेत्रको चिन्ता छैन भबिस्यको माया हुदैन छिटो कमाउ र जमाउ रमाउ मात्र उपाए हो अनि पर्यटन मन्त्रालयले बिभाग निर्देशन निकाय द्वारा मापदण्ड बिपरित हुने गतिबिधिहरु लाइ छुट दिनु हुदैन सहि सत्य नीति शिस्तम लागु निर्धारणको लागि प्रक्रिया(ट्रयाकमा ल्याउन पर्छ चेक जाच पर्यटन पेशा क्षेत्र संग जो सम्बन्धित अधिकार पूर्णरुपले पर्यटन क्षेत्र निगरानी तथ्याङ्क विवरण दर्ता शामिल लिस्टमा अनिवार्य शिस्तम लागु संगै (राजस्व संकलन Tax Recieve काउन्टर ठमेल कार्यालय (trekking guide Hire Corporat team Station) बाटै उपलब्ध गराउनु पर्दछन र हरेक क्षेत्र जो कोइ गाइड त्रेक्किंग जादा सबै विवरण Categorise प्रक्रियाहरु सूचना दाता लिस्ट बन्ने छन् कति गाइड? कति भरिया कति ?नया थपे कति पुरानो? छन् सबै विवरण तथ्याङ्ग तय त्यहा मात्र हुने छन अनि same सिस्टम पोखरामा पनि तब मात्र सम्बन्धित पर्यटन क्षेत्र शुद्ध रहित स्वच्छ स्वन्तन्त्र सुरक्षित वातावरण मापदण्ड लागु शिस्तम अनिवार्या हुने छन जो पर्यटन क्षेत्र पेशागत संग आधारित अपनाएका व्यक्तिहरु र मापदण्ड भित्र आधिकारिक प्रमाण बाहेक पर्यटन क्षेत्र र पर्यटक सम्बन्धित छन् ती मात्र स्वेत्त अधिकार प्राप्त आधिकारिकता मान्यता योग्य ठहरिन्छन नत्र बाँकी अरू सबै फाल्तु बकम्फुसे हुन यस्तै फाल्तु बकम्फुसेहरुले गर्दा असक्षेम अनुभब शैली हिन नैतिक बिहिन ओभर त्याक गरेर बदनाम मुखी बटुलेका छन् आज बाहिया रूपमै बदनाम बनाएको छ स्वच्छ स्वतन्त्र वास्तविक यथार्त पेशा कर्मी पर्यटन मजदुरहरु लाई बाध्यता बस् अन्यायमा पारेका छन् पारिएका छन् यो कुरा बारम बार हामी भन्दै आएका छौ यो नै हाम्रो राज्य निकायको ठुलो कमजोर हो र अनि यो बेवारिसे बेजिम्मेवार निजिगत संस्थानहरुले दुनिया पार्टीगत भ्रात्रि संगठनको Association भन्दै चोर फताह डाकाहरु प्राइभेट क्षेत्र लाई पर्यटन क्षेत्र जिम्मा लगाउनु र बाँदर लाई नरिवल भिराउनु उस्तै जस्तै हो जस्तै अहिले भ्रष्ट दलाल छाडा पार्टीगत नेता सरकारले देशमा जे निम्तिएको छ ठिक बिपरित यस्तै छन लागु हुनु पर्ने शिस्तम अत्ती आवश्यकता शम्बेदशील बिषय एक तिर छन् काम कुरो गराई सोचाई दिशा निर्देशन एक तिर भएको छ सबै उल्टो गति सोचाइ गराई व्यवहार सबै उल्टो भए पछि परिणाम पनि उल्टो नै छ यो एक खेलवाद जस्तो योजना बद्ध रुपले संग्स्थागत भैरहेको छ यै प्रसङ्ग बाट थाह भई हाल्छ नि नियालेर बुझ्दा जो जसको सरकार आए पनि यो पर्यटन क्षेत्र निजी प्राईभेट संस्थागत लाइ जिम्मा दिएर हुदैन फेरि उही ढंग बैमानी अनुहारको पार्टीगत सरकार सेरो फेरो पहुंच बादी छत्र छायाँमा नाच्ने हाली मुहाली पक्षपात दलाल गद्धार बाहुन बादी हाबी छन् यो क्षेत्रको बर्चस्व बाहुन बाद हाबीको कम्पनिहरु सबै खारेज हुनु पर्छ अरु कोइ घुस घुसे कपटीहरु पनि छन् यस्ता बैमानीहरु लाइ पर्यटन क्षेत्र जिम्मा खटाएर शुद्ध हुन्छ ? खोइ यहि हो त् सहि परिणाम नतिजा ? यस्तो हुनुमा मेन कारण छन् (१ नम्बर यो नेपालमा कहिँ नभएको छट्टु चतुराइ कहिँ नपाइन्ने जस्तो जात रे मुखले जे जस्तो कुरा गरे पनि तर वास्तविक सिधान्त चाहि यिनीहरु जाति बादी नै हुन् चोर फताह डाका बढी भन्दा जान्ने आर्या गद्धार गुइठे ढोंगी बाहुन बाद गाइडहरु नै छन् टाईन तुइको बढी पोज स्वांग देखाउनु पर्ने (नआमा तिरको मामा नबाउ तिरको काका) जाठा बिदेशी कुइरे खैरेहरु लाई बिगारेका छन्) यो त् हामी सबैले शिप अपनाएर उनीहरुलाई सुरक्षित गन्तब्य हाम्रो बिभिन्न कलासंस्कृति परम्परा मनोरंजन सभ्या वातावरण तुल्याई कमाएर खाने पेशा माध्याम पो हो त् अर्को अनि झ्यास्स कुरा नबुझ्ने कपटी घुस घुसे प्रस्ट खुलस्त आफु लाइ प्रस्तुत गर्न नसकने एक थरि जाति पनि छन् यसरि बिगारेका छन कुइरे खैरेहरू यस्ता लुत्चा र छुत्चा जासुशी पाराको मानशिक बोकेर आउँन थाली सके सबै लाइ भनेको होइन फेरी केहि दुइ चार जना बैगुन फाल्तु बैमान सोच तत्वहरुले गर्दा यो हरेक समुदाय सम्प्रदाय लाइ नै छुन परेको छ राज्य निकाय आफै त्रेक्किंग गाइड मजदुरहरु लाइ एकाग्र गराई जति पनि यी सरकारी छाप लाइसेन्स भिराएर बितरण भएका इज्जाजत प्रमाण प्राप्त वाला लिस्ट सम्बन्धित रहीत् सिधै (त्रेक्किंग गाइड लाइसेन्स बिनाको परमिट उपलब्ध नगराउने शिस्तम अनिवार्य लागु गर्न सकिन्छ) सरकारले साथ दिनु पर्छ प्राइभेट एजेन्सी संग्स्थागतहरु लाइ अब जिम्मा बाट (by cutt बहिस्कार) गर्नु पर्ने जरुरि छन् पर्यटन बोर्डले पर्यटन क्षेत्र पथप्रदर्शक पेशागत तालिम प्राप्त त्रेक्किंग गाइड मजदुरहरु लाइ मात्र आधार बनाएर अन्तरास्ट्रिय स्तर न्युज (it most be compulsarily & Neccesarily Durable destination follow to the for your Secure safety systam with guide policy)अनिवार्य लेखिनु पर्दछ भने नाथमले तालिम लिए पश्चात प्रक्रियागत प्रमाण विशुद्ध प्राबधान निगरानी सिस्टम दातामा स्वीकृति गर्दिनु पर्छ कुनै पक्ष्यपात बिशुद्ध भैरहित संचालन गर्न सकिन्छ ताकी सहि सदुपयोग उपयोग बनुन र देश राज्य भित्रका परिश्रमिक सच्चा नागरिक बदनाम बाट जोगियोस) यस्ता जिम्मेवारी कामकार्य केहि पनि नगर्दिने पन्छिने सबै गलत छन कारण त्यसै बिग्रिन्छ देश ? अनि गरि खाने नागरिक मजदुरहरु लाइ स्वतन्त्र स्वच्छ पेशा अपनाएर गरी खान देऊ नत्र यो लाइसेन्स अन्तरास्ट्रिय स्तरमा भ्याल्युएशन मान्याता छैन भने किन ? केका लागि बितरण गरेको हो ? सम्पूर्ण पर्यटन क्षेत्रका गाइड मजदुरहरुले आफ्नो क्षेत्र अधिकार संग हकहित कर्तब्य सहि प्रयोजन उपयोगको निम्ति (valuation & with utilization) प्रश्न सबैले गर्ने गरौ यो पर्यटन क्षेत्र रहित पेशा संग सम्बन्धित प्रश्न सोध्ने अधिकार सबैको हुन्छ ..................................
त्यसै कारण हामी यो नेपालको फोहरी थाङ्ग्ने पार्टीगत राजनीति सरकार संग खुशी छैनौं फल्ना पार्टीको सरकार बन्दैछ रे यसले गर्ला उसले गर्ला तर कुनै पनि पार्टीको सरकारले गरेनन् कति सरकार फेरियो नेतृत्व फेरियो उस्ता उस्तै जुन जोगी आएनी कानै चिरेका यो पर्यटन क्षेत्र भित्रको अवैधानिक असुरक्षित कु सिष्टम एउटा झिल्को पनि सङ्केत छैन कुनैले पनि देखाएनन् ? उही आफ्नै पार्टी सरकारको डम्फू बजाउन ठिक्क छन् त्यसै कारण अवैधानिक तस्कर बिचौलियाहरु सजिलो पेशाको निहुँमा घुसेर अवैधानिक कालो धन्दाको विचार बोक्नेहरु हिमालमा (दुख संघर्ष गर्ने मजदुर गाइड भरिया अनि मजदुरमारा संगठित संस्थापकहरु पहुंच बादी हावी बटुल्ने परिभाषाले यहाँ यसआराम सुख शयल राजनीति गर्ने भ्रम छर्ने प्रश्रय पायो गतिलो डेरा जमायो मौलायो निगरानी नियन्त्रण छैन ? अहिले उदाङ्गो भएको छ देशमा यत्रो ठूलो मेन मुख्य आम्दानी आयस्रोत्को अर्थ तन्त्र ओगटेको हिसशा पर्यटन क्षेत्र यो हालत हबिगतमा खस्कियो हामी स्वतन्त्र शुद्ध स्वच्छ छबि सुरक्षित पर्यटन क्षेत्र चाहने अनि खाई पाई अनुभव गरि आएको पेशा कर्मी नागरिकको हकहितको अधिकार आवाज नसुन्ने यो भ्रष्टाचारी पाखण्डी दलाल नेता अन्धो पार्टीगत र निजि संस्थागत मोटाउने साँठगांठ पक्ष्यापात मिलेमटो सरकारको हामी लाई कुनै आवश्यक छैन यै नै हाम्रो बिरोध हो

Please Pas the forwarded to this messages for more Details inform to any want known Them Trusted to following the Rules ...
23/01/2026

Please Pas the forwarded to this messages for more Details inform to any want known Them Trusted to following the Rules of Regulation formulas Don't Hesitate insult & hassle Bias it most be Better use Human behave performance Novelize
-----------------------------------------
Search the available if Tourist who's interested to traveler's is Such as the it most respectable & Responsibilty we most want Lead the Secure & Safety Concern to for you Subject is our Aim and Destination to Honest truthful service Duration it most be have very importaint & Reliable to Visitors for Adventures trekking & Hick up to Himalayan region for Tour visit we mostly Suggestion always to Use what Ever better to through with Authority's from the Department of the real Tourism Identify Useful Sustainable Tourism Develop Management with Trainers practically the Enough to need perfect the Own Confidence for more Less Experience field work Sectors & for the Dignity Rights Properly User to take Better for the all Foreigners tourist Visitors to Responds Leadership & understanding to Clear for English or Language properly is speak Subjected Acknowledged please choose the Tourism Utilization & Valuation perfectly the Optional Useful Subjected License holder with Local Guide only
ठुली दीदी अनि छोरा भतिजा संग सेल्फी स्वयम्भूनाथ मा

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when World Visitor & Travelers Tourism Management Advertiesment nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category