
19/06/2025
भर्ना खुल्याे ! भर्ना खुल्याे ! भर्ना खुल्याे !
CTEVT बाट मान्यता प्राप्त, स्वदेश तथा बिदेश्मा रोजगारीको लागि अती उपयोगी केयर गिभर तालिम (Caregiver Training) को लागि भर्ना खुल्यो |
यस तालिममा प्रशिक्षार्थीलाई पेशागत स्वास्थ्य तथा सूरक्षा, पौष्टिक तथा सन्तुलित आहार, व्यक्तिगत तथा वातावरणीय सरसफाई, आरामदायी अवस्था, व्यायाम तथा मनोरन्जन, स्वास्थ्य उपरकरणको प्रयोग तथा स्वरोजगार भई आफ्नो सिपलाई श्रमसंग आवद्ध गर्ने ब्यावहारिक प्रशिक्षण दिइन्छ ।
तालीमका लागी कम्तिमा ८ कक्षा पास गरेको र १८ वर्ष उमेर पुगेको हुनु पर्ने छ ।
अन्य जानकारीको लागि :
मणिपाल शिक्षण अस्पताल, पोखरा–११, कास्की
टक माया छन्त्याल: ९८१६११२१७२ (9816112172)
श्वेता महर्जन : ९८०२८५४०५३ (9802854053)
आशा खड्का ९७६५६२४५७६ (9765624576)
वा
०६१-५५२६६६ (061-552666)
नेपाल मणिपाल शिक्षण अस्पताल