S.A.M Tours Travel Pvt Ltd

Directions

S.A.M Tours  Travel Pvt Ltd Holidays Tours

11/10/2026
नेपाल को विभिन्न ठाउँ तिर्थ स्थल धार्मिक स्थल रमणीय स्थल,पोखरा ,जोमसोम मुक्तिनाथ  ,चितवन ,देबघाट ,हलेसी ,कालिन्चोक भगवती...
23/08/2026

नेपाल को विभिन्न ठाउँ तिर्थ स्थल धार्मिक स्थल रमणीय स्थल,पोखरा ,जोमसोम मुक्तिनाथ ,चितवन ,देबघाट ,हलेसी ,कालिन्चोक भगवती , दोलखा भिम्सेन ,मनकामना ,झापा ,इलाम ,पाथिभरा ,नुवाकोट दरबार ,गोसाइँकुण्ड ,दुप्चेस्वोर ,
नुवाकोटदरबार ,सौराह ,,लुम्बिनी दार्जिलिङ सिक्किम , रारा, तिलिचो , कुलेखानी , दक्षिणकाली , मार्खु आदि इत्यादि ठाउँमा सस्तो सजिलो छिटो भरपर्दो , आराम दायी भरपुर मनोरञ्जन का साथ यात्रा हामी गराउदछौ। येदि तपाईहरु पनि हामीले माथी भनेको जस्तो यात्रा गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होश हामी हजुर कै समयमा हजुरहरुकै घर दैलोमा आइपुग्ने छौँ । हामी सङग स्कार्पियो जिप चाहियेमा सम्झिन सक्नु हुनेछ ।।

के १-२ जना मात्र भयेर कतै घुम्न जान ग्रुप नमिलेर आफ्ना घुम्ने इच्छाहरु पूरा भयेको छैन????
येदि तेस्तो हो भने हामीलाई सम्झिनु होस् , सस्तो प्याकेज मा विभिन्न रमणीय स्थलहरुको भ्रमण भैरहेको येहाहरुलाइ जानकारी गराउन चाहान्छौ ।।।
धन्यवाद
सम्पर्क को लागि
9846898602/9840938488

Baglung Dhorpatan season special packagePer person 7000/-👉️Rooms👉️Dinner👉️Breakfast👉️Scorpio jeepCall us now📱9846898602📱...
25/06/2024

Baglung Dhorpatan season special package
Per person 7000/-
👉️Rooms
👉️Dinner
👉️Breakfast
👉️Scorpio jeep
Call us now
📱9846898602
📱9820704967
📱9840938488
From pokhara

पोखराबाट नेपाल अधिराज्यभर कहिलेकतै घुम्न अथवा कामको सिलसिलामा छोटो तथा लामो यात्रा गर्नुपरेमा हामीलाई सम्झनुहोस। हामी तप...
26/12/2021

पोखराबाट नेपाल अधिराज्यभर कहिलेकतै घुम्न अथवा कामको सिलसिलामा छोटो तथा लामो यात्रा गर्नुपरेमा हामीलाई सम्झनुहोस। हामी तपाईहरुलाइ सुपथ मुल्यमा सर्भसुलभ यात्राको ब्यावस्था गरिदिनेछौ।
हामीलाई सेवा गर्ने मौका दिनुहोस, फर्की फर्की आउनुहुनेछ🙏🙏
हाम्रा सेवाहरु
✅मुस्ताङ
✅बाग्लुङ कालिका
✅अपर मुस्ताङ
✅रारा ताल
✅ बन्दिपुर
✅भोटेकोसी राफ्टिङ
✅चितवन् रास्ट्रय निकुञ्ज
✅पार्गलाइडिङ
येस्तै सेवा वा जीप आवश्यकपरेमा

साम टुर्स ट्राभल प्राइभेट लिमिटेड
लेकसाइ ६ पोखरा
सम्पर्क नम्बर:०६१-४५४५३१,९८५६०२१९२६

Booking Open          नेपालमा विगत २ महिना देखि लगाईएकाे निषेधाज्ञा विस्तारै खुल्दै गइरहेकाे छ । विभिन्न जिल्ला हरुमा  न...
24/07/2021

Booking Open
नेपालमा विगत २ महिना देखि लगाईएकाे निषेधाज्ञा विस्तारै खुल्दै गइरहेकाे छ । विभिन्न जिल्ला हरुमा निषेधाज्ञा खाेकुलाे हुँदै अन्तरास्ट्रिय उडानहरु समेत खाेलिएकाे छ । काेराेनाकाे महामारी कम हुँदै गए पनि पुर्ण रुपमा नियन्त्रण मा नअाएकाे यस सन्दर्भ मा विवाह ,नेपाल टुर ,नेपाल का विभिन्न ठाउँहरूमा (पाेखरा काठमाडौ पोखरा सिटी टुर , गोरखा, लुम्बिनी ,बन्दीपुर, जनकपुरधाम,वीरगंज भन्सार नाका, सुनवली नाका, नेपालगञ्ज नाका, महेन्द्र नगर नाका , बर्दिया तथा चितवन राष्ट्रिय निकुञ्ज पकेजका साथ टुरिष्ट गाडी भाडा मा लिन परेमा हामीलाई सम्झनु होस् | सस्तो सुलव मुल्य मा A/C गाडी हरु भनेको समय मा उपलब्ध गराउछौ । GREEN नम्बर प्लेट का गाडी हरु एक पटक सेवा गर्ने मौका दिनु होला। साथै मार्दि हिमाल लगाएत का ट्रेकिङ प्याकेज सहित राष्ट्रिय तथा अन्तरास्ट्रिय हाइजहाज टिकटकाे
जीप 4*4 सेवा
S.A.M Tours & Travel Pvt ltd लाई सम्झनु हाेस हामी हजुर हरुकाे यात्रा सुरक्षित र रमणीय अारमदायि बनाउने छाै
सम्पर्क काे लागि
सम्पर्क नम्बर :
भाइवर / माेबाइल नम्बर : 9846898602/9806601822

04/03/2021

व्यवसायीक, पारिवारिक तथा अन्न्य यात्राका लागि सान्दार र सुरक्षित गाडीहरु सुपथ मुल्येमा भाडामा छन ।

Rent a car/jeep in Nepal with a driver for corporate travel, family holiday, or any other occasion. 🚗
We too have Hiace and Scorpio.
The price for the renting of vehicles can be negotiated.🛣

1.Kathmandu to Pokhara/kathmandu drop car/jeep
Rs 8500.
2.Kathmandu to Chitwan/Pokhara Drop car/Jeep
Rs 7500.
3.Kathmandu to Manakamana car/Jeep Rs 5000.
Pokhara to Manakamana car/jeep Rs 8000

4.Tribhuwan Airport pick up Rs 800 (Price might defer according to the location or time)

5.Tribhuwan Airport Drop Rs 700 (Price might defer according to the location or time)

6.Airport pick up Rs 900 (Price might defer according to the location or time)

7.Drop airport Rs 800 (Price might defer according to the location or time)

8.Kathmandu to Dhading Drop car/jeep
Rs 4500
Pokhara to Dhading Drop Jeep/car Rs 7000

9.Kathmandu to Ghorkha Drop car/jeep Rs 7500
Pokhara to Gorkha Drop jeep/car Rs 8000

10.Kathmandu to Nagarkot Drop car/Jeep Rs2500
Pokhara to Nagarkot Drop car /Jeep
Rs 15000

11.Kathmandu to Dhulikhel Drop car/Jeep Rs 2000
Pokhara to Dhulikhel Drop car /Jeep Rs 15000

12.Kathmandu to Lumbini Drop car/Jeep Rs 14000
Pokhara to Lumbini Drop car/ Jeep Rs 16000

To book the car rental services for any other places please feel free to contact or message us 📱
- - - - - - - - - - - - - - - -
📞:977-9846898602/9856077654 or message us.
- - - - - - - - - - - - - - -
We are available in viber, messenger, whatsapp.

Send a message to learn more

 #मुक्तिनाथ_दर्शन_प्याकेजप्रति व्यक्ति 10,500/- मात्र ((By 4WDJeep)) #नोट : यदि 7 जनाको समूह हुनुहुन्छ भने हजुरहरुले भने...
04/01/2021

#मुक्तिनाथ_दर्शन_प्याकेज
प्रति व्यक्ति 10,500/- मात्र ((By 4WDJeep))

#नोट : यदि 7 जनाको समूह हुनुहुन्छ भने हजुरहरुले भनेको दिनमा लगिन्छ
पाउने सुबिधाहरु:- ✅✅✅
✔️बाग्लुंग कालिका भगवती दर्शन
✔️गलेश्वोर महादेव धाम दर्शन
✔️तातोपानीमा नुहाउने
✔️सुन्दर रुप्से झरना घुमाउने
✔️सुन्दर मार्फा गाऊ घुमाउने
✔️सुन्दर जोमसोम बजार घुमाउने
✔️कागबेनी धाममा घुमाउने/ दर्शन गराउने
✔️मुक्तिनाथ दर्शन गराउने / घुमाउने
✔️बिनदाबसिनी मन्दिर दर्शन गराउने / घुमाउने
✔️पोखरा फेवा ताल घुमाउने
✔️जान आउन गाडीको सुबिधा
✔️३ रातको होटल खर्च
✔️३ बिहानको नास्ता
✔️३ दिनको बेलुकी को खाना
✔️ अन्य थुप्रै सुबिधा...
थप जानकारीको लागि :
सम्पर्क ठेगाना



Head Office:
Pokhara
9846898602,9806601822
9856021926,9856077654
Putalisadak, Kathmandu
📱: 9856008638,9815108638

नेपाल को विभिन्न ठाउँ तिर्थ स्थल धार्मिक स्थल रमणीय स्थल,पोखरा ,जोमसोम मुक्तिनाथ  ,चितवन ,देबघाट ,हलेसी ,कालिन्चोक भगवती...
27/11/2020

नेपाल को विभिन्न ठाउँ तिर्थ स्थल धार्मिक स्थल रमणीय स्थल,पोखरा ,जोमसोम मुक्तिनाथ ,चितवन ,देबघाट ,हलेसी ,कालिन्चोक भगवती , दोलखा भिम्सेन ,मनकामना ,झापा ,इलाम ,पाथिभरा ,नुवाकोट दरबार ,गोसाइँकुण्ड ,दुप्चेस्वोर ,
नुवाकोटदरबार ,सौराह ,,लुम्बिनी दार्जिलिङ सिक्किम , रारा, तिलिचो , कुलेखानी , दक्षिणकाली , मार्खु आदि इत्यादि ठाउँमा सस्तो सजिलो छिटो भरपर्दो , आराम दायी भरपुर मनोरञ्जन का साथ यात्रा हामी गराउदछौ। येदि तपाईहरु पनि हामीले माथी भनेको जस्तो यात्रा गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होश हामी हजुर कै समयमा हजुरहरुकै घर दैलोमा आइपुग्ने छौँ । हामी सङग स्कार्पियो जिप चाहियेमा सम्झिन सक्नु हुनेछ ।।

के १-२ जना मात्र भयेर कतै घुम्न जान ग्रुप नमिलेर आफ्ना घुम्ने इच्छाहरु पूरा भयेको छैन????
येदि तेस्तो हो भने हामीलाई सम्झिनु होस् , सस्तो प्याकेज मा विभिन्न रमणीय स्थलहरुको भ्रमण भैरहेको येहाहरुलाइ जानकारी गराउन चाहान्छौ ।।।
धन्यवाद
सम्पर्क को लागि
9846898602/9856021926/9856077654

काेभिड-१९ काे मध्यनजर गरि सुरझित यात्रा को लागि प्रत्येक यात्रा सकिए पछि गाडीमा पुर्णरुपमा sanitizer प्रयोग गरि सफा गरिने छ साथै यात्रुहरुलाइ मास्क र sanitizer प्रयोग गर्न को लागि दिइने छ ।।।।

We provide a best transportation services to the local and the foreigners from Pokhara to mainly NAYAPOOL ,GHANDRUK-ABC ...
22/11/2020

We provide a best transportation services to the local and the foreigners from Pokhara to mainly NAYAPOOL ,GHANDRUK-ABC ,ULLERI-GHOREPANI, and also all over Nepal. We will be the best option for your choice.

Call on 9856021926/9856077654
Email:[email protected]

के तपाईं कही कत्तै यात्रा गर्दैहुनुहुन्छ, कोरोना को कारण  ले सुरक्षित सबारी साधन ( जीप  )को चिन्ता मा हुनुहून्छ भने अब च...
01/11/2020

के तपाईं कही कत्तै यात्रा गर्दैहुनुहुन्छ, कोरोना को कारण ले सुरक्षित सबारी साधन ( जीप )को चिन्ता मा हुनुहून्छ भने अब चिन्ता लिनु पर्दैन । मात्र एक फोन गर्नुस् नेपाल भरी जुनसुकै स्थानमा यात्रा गर्न को लागि कोरोना (covid-19)बाट सुरक्षित गाडीहरु चाहिएमा चोबिसै घण्टा सेबा प्रदान गर्दछौ !
सम्पर्क गर्नु होला !!!!!
सुबिधाहरु -

1.अती अनुभबी चालक
2.फ्री मास्क, ग्लोभस् सानिटाइजर
3.ब्रान्ड न्यू कन्डिसन गाडीहरु
4.फ्री मीनरल वाटर
5.सुरक्षा को लागि हाम्रो प्रत्येक गाडी मा (gps) जी. पि.एस ट्र्याकरफिट गरिएको छ !
6.हरेक यात्रा अगाडि सानीटाइजर गरेर मात्र सेबा प्रदान गर्दछौ !
🚙तपाईंको सुरक्षित, परिवारिक, स्वस्थ र अबिस्मरणिय यात्रा को पूर्ण ग्यारेन्टी हाम्रो जिम्मा !

सम्पर्क नम्बर -9856021926/9856077654
S.A.M Tours & Travels
Pokhara 6 lakeside

Address

Pokhara
977

Website

Alerts

Be the first to know and let us send you an email when S.A.M Tours Travel Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category