Pleasure Services Travels And Tours Pvt. Ltd.

Directions Website

Pleasure Services Travels And Tours Pvt. Ltd. Yours Satisfaction is our pleasure service

20/10/2026
26/09/2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको शुक्रबारको उडान खराब मौसमका कारण स्थगित भए पनि शनिबार साँझ ६:०६ बजे १५३ जना वयस्क र ३ जना नाबालक गरी १५६ यात्रु बोकेर फ्लाई दुबई पोखरा अवतरण गरेको छ।

यस्तै, आजै साँझ ७:१५ बजे ८५ जना यात्रु लिएर पोखराबाट दुबई प्रस्थान भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानले निरन्तरता पाओस् र आगामी दिनमा थप अन्तर्राष्ट्रिय गन्तव्यसँग जोडिँदै जाओस्—शुभकामना !🙏

24/09/2026

आजदेखि केही दिनसम्म ठुलो पानी पर्न सक्ने भएकाले सकेसम्म Emergency बाहेक यात्रा नगर्नुहोला, ट्रेकिङ जाने प्लान भए रोक्नुहोला र यात्रा गर्नै परे बाटोको अवस्था बुझेर सावधानी अपनाएर मात्र निस्कनुहोला 🙏🏻

“अब काठमाडौँ जाने झन्झटबाट मुक्त हुनुहोस्! ✈️पोखराबाटै आफ्नो गन्तव्यतर्फ उड्नुहोस्।आजै बुकिङ गर्नुहोस्!”
10/09/2026

“अब काठमाडौँ जाने झन्झटबाट मुक्त हुनुहोस्! ✈️
पोखराबाटै आफ्नो गन्तव्यतर्फ उड्नुहोस्।
आजै बुकिङ गर्नुहोस्!”

Address

6X6J+JFH
Pokhara
33700

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Alerts

Be the first to know and let us send you an email when Pleasure Services Travels And Tours Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category