C.T. Himalaya Trip Travel Pvt. Ltd.

Directions Website

C.T. Himalaya Trip Travel Pvt. Ltd. We are dedicated to helping you reach your destinations. Contact us at 821050178501, 9779856072617

We Specialize in finding the best deals on plane tickets, we make your travel affordable and hassle-free.

🪔❤️ यो तिहारमा परदेशबाट शुभकामना मात्र होइन, आफ्नै घर पुगेर माया बाँडौँ! 🇰🇷✈️🇳🇵झिलिमिली बत्ती, सयपत्री फूलको सुगन्ध, देउ...
31/10/2026

🪔❤️ यो तिहारमा परदेशबाट शुभकामना मात्र होइन, आफ्नै घर पुगेर माया बाँडौँ! 🇰🇷✈️🇳🇵

झिलिमिली बत्ती, सयपत्री फूलको सुगन्ध, देउसी–भैलोको रमाइलो अनि दाजुभाइ तथा दिदीबहिनीसँगको आत्मीय भेटघाट... ❤️

Korea मा रहेर घर फर्किने दिन गन्दै हुनुहुन्छ? अब आफ्नो घर फर्किने योजना बनाउनुहोस्, टिकटको चिन्ता हामीलाई छोडिदिनुहोस्। ✈️

🎫 KOREA 🇰🇷 ↔ NEPAL 🇳🇵

One Way & Round Trip टिकट उपलब्ध

सस्तो हवाई टिकटको आकर्षक अफर

विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सबाट यात्रा सुविधा

भरपर्दो सेवा र विश्वसनीय टिकटिङ

🇰🇷 Korea: 010-5017-8501
🇳🇵 Nepal: 9856072617

📍 Korea: 경기도 김포시 구래동 6871-46
📍 Nepal: Pokhara-26, Nepal

📩 [email protected]
📱 TikTok | Instagram | Facebook:

❤️ घरमा तपाईंको प्रतीक्षा छ, यो तिहार आफ्नाहरूसँग मनाउनुहोस्।

C.T. HIMALAYA TRIP TRAVEL PVT. LTD.
✈️ सस्तो, भरपर्दो र विश्वसनीय सेवा!

🪔 शुभ दीपावली तथा तिहारको हार्दिक मंगलमय शुभकामना! 🪔

#नेपाल

🙏🌺 विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🌺🙏दशैंमा निधारमा रातो टीका, शिरमा पहेँलो जमरा र मनभरि अग्रजहरूको माया, आशीर्वाद ...
19/10/2026

🙏🌺 विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🌺🙏

दशैंमा निधारमा रातो टीका, शिरमा पहेँलो जमरा र मनभरि अग्रजहरूको माया, आशीर्वाद र शुभकामनाले तपाईंको जीवन सधैं खुसीले भरियोस्। ❤️

चाडपर्वको यो उल्लासमय अवसरमा, C.T. Himalaya Trip Travel Pvt. Ltd. परिवारको तर्फबाट हर्षोल्लासपूर्ण दशैं, झिलिमिली तिहार, गौरवमय नेपाल संवत् तथा मंगलमय छठ पर्वको हार्दिक शुभकामना! 🌸🙏 #विजयादशमी #शुभदीपावली #नेपालसंवत् #छठपर्व 🇳🇵❤️

🙏🌿 **घटस्थापनाको हार्दिक मंगलमय शुभकामना!** 🌿🙏नयाँ उमङ्ग, नयाँ आशा र सकारात्मक ऊर्जासँगै बडादशैंको शुभारम्भ होस्। 🪔❤️यस ...
11/10/2026

🙏🌿 **घटस्थापनाको हार्दिक मंगलमय शुभकामना!** 🌿🙏

नयाँ उमङ्ग, नयाँ आशा र सकारात्मक ऊर्जासँगै बडादशैंको शुभारम्भ होस्। 🪔❤️

यस पावन अवसरमा यहाँहरू सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र सफलताको आगमन होस्। हरेक परिवारमा खुसी तथा प्रेम छाइरहोस्। 🌺🙏

🇰🇷❤️🇳🇵 **परदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा घटस्थापनाको हार्दिक शुभकामना!** यस दशैंले आफ्ना प्रियजनसँग भेटघाट र खुसी साटासाट गर्ने अवसर जुराओस्। ✈️🏡

**C.T. HIMALAYA TRIP TRAVEL PVT. LTD.**
✈️ *तपाईंको यात्रा, हाम्रो जिम्मेवारी।*

📞 010-5017-8501 | 9779856072617
📍 Korea 🇰🇷 | Pokhara, Nepal 🇳🇵

#घटस्थापना #नेपालीहरुकोमहानचाड

🇰🇷 परदेशको झिलिमिलीभन्दा आफ्नै घरको दियो प्यारो हुन्छ 🪔🏠🇳🇵 दशैंपछि अब तिहारको पालो… अब तपाईंको घर फर्किने पालो। 🪔✈️  🇰🇷❤...
01/10/2026

🇰🇷 परदेशको झिलिमिलीभन्दा आफ्नै घरको दियो प्यारो हुन्छ 🪔🏠🇳🇵 दशैंपछि अब तिहारको पालो… अब तपाईंको घर फर्किने पालो। 🪔✈️ 🇰🇷❤️🇳🇵

✈️ Korea 🇰🇷 → Nepal 🇳🇵
🎫 Special Offer Ticket
🔥 Tihar Season: Nov | Dec | Jan
💰 Dec | Jan | Feb — Special Offer / Lowest Price
📅 Oct | Nov | Dec | Jan | Feb | Mar — Tickets Available

🧳 Baggage: 23kg + 23kg + 7kg
✈️ One Way / Two Way
🌏 Korean Air | Cathay Pacific | Air China | China Southern | Air India | Thai Air | Singapore Airlines | Malaysia Airlines

📞 010-5017-8501 | 9779856072617
📍 Korea: 경기도 김포시 구래동 6871-46
📍 Nepal: Pokhara-26, Nepal
📧 [email protected]
📱

❤️ “दशैंपछि अब तिहारको पालो… घर फर्किने समय पनि यही हो।”

C.T. HIMALAYA TRIP TRAVEL PVT. LTD.
✈️ तपाईंको यात्रा, हाम्रो जिम्मेवारी।

‼️अत्यावश्यक सूचना‼️थाई एयरवेज (Thai Airways) को भोलि सञ्चालन हुने ICN (Incheon) बाट KTM (Kathmandu) जाने TG उडान रद्द भ...
30/09/2026

‼️अत्यावश्यक सूचना‼️
थाई एयरवेज (Thai Airways) को भोलि सञ्चालन हुने ICN (Incheon) बाट KTM (Kathmandu) जाने TG उडान रद्द भएको जानकारी प्राप्त भएको छ।
यसबाट पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ। थप जानकारी तथा आवश्यक सहयोगका लागि कृपया आफ्नो आधिकारिक ट्राभल एजेन्टसँग सम्पर्क गर्नुहोला।
धन्यवाद।

❗𝑵𝑶𝑻𝑰𝑪𝑬❗कोरियाली चाड छुसक बिदाको पहिलो दिन २४ तारिखमा INCHEON INTERNATION AIRPORT(ICN) बाट १ लाख ३१ हजार १५४ जना विदेश प...
23/09/2026

❗𝑵𝑶𝑻𝑰𝑪𝑬❗
कोरियाली चाड छुसक बिदाको पहिलो दिन २४ तारिखमा INCHEON INTERNATION AIRPORT(ICN) बाट १ लाख ३१ हजार १५४ जना विदेश प्रस्थान गर्ने अनुमान गरिएको छ। त्यसैले हामीसंग हवाई टिकट लिएर यात्रा गर्ने महानुभावहरुले यस छुसकमा बिमानस्थलमा यात्रुको चाप अत्याधिक हुने हुनाले करिब ४ घण्टा अगाडि बिमानस्थलमा पुग्नु हुन हार्दिक अनुरोध गर्दछौं।

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना!- यात्रा हाम्रो जिम्मेवारी।” ✈️❤️
14/09/2026

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना!- यात्रा हाम्रो जिम्मेवारी।” ✈️❤️

🇰🇷 जहाँ पुगे पनि…दशैं आउँदा मनले एउटै कुरा भन्छ — “घर जाऊँ।” ❤️🇳🇵✈️यसपालिको दशैं–तिहार आफ्नाहरूसँगै मनाऔँ। ❤️घर टाढा छैन...
31/08/2026

🇰🇷 जहाँ पुगे पनि…
दशैं आउँदा मनले एउटै कुरा भन्छ — “घर जाऊँ।” ❤️🇳🇵✈️

यसपालिको दशैं–तिहार आफ्नाहरूसँगै मनाऔँ। ❤️
घर टाढा छैन, यात्रा हामीसँगै सुरु गरौँ। ✈️ 🇳🇵🎉

आमाको हातको टीका,
बुबाको आशीर्वाद,
परिवारसँगको जमघट,
र तिहारको उज्यालो… 🪔

यस वर्षको दशैं र तिहार परिवारसँगै नेपालमा मनाऔँ ❤️
✈️ KOREA 🇰🇷 TO NEPAL 🇳🇵 – OFFER TICKET
📅 Travel Period: September – January
💺 आकर्षक भाडा | 🎒 राम्रो Baggage Allowance | 🤝 भरपर्दो सेवा

📞 Korea: 010-5017-8501
📞 Nepal: 977-9856072617
📧 [email protected]

📍 Korea Office: 경기도 김포시 구래동 6871-46
📍 Nepal Office: Pokhara-26, Nepal

📲 TikTok | Instagram | Facebook:

🔥 Book Early & Save More!
🎊 दशैं तथा तिहारको हार्दिक शुभकामना! 🎊

घरको माया, आमाबुबाको आशीर्वाद र आफ्ना मान्छेको मुस्कान, यही त हो दशैं–तिहारको साँचो खुसी। ❤️यसपालि परदेश 🇰🇷 बाट नेपाल 🇳🇵...
01/08/2026

घरको माया, आमाबुबाको आशीर्वाद र आफ्ना मान्छेको मुस्कान, यही त हो दशैं–तिहारको साँचो खुसी। ❤️
यसपालि परदेश 🇰🇷 बाट नेपाल 🇳🇵 फर्केर परिवारसँग चाडपर्व मनाऔं। 🏠

आधिकारिक एजेन्सीबाट मात्र हवाई टिकट काटेर सुरक्षित रूपमा यात्रा गरौँ।
✈️Korea 🇰🇷 to Nepal 🇳🇵 विशेष Offer Ticket उपलब्ध!
➼ ONE WAY
➼ TWO WAY

📅 Aug | Sep | Oct | Nov | Dec
✈️ विभिन्न एयरलाइन्समा विशेष अफर
🧳 Baggage Allowance: 23kg + 23kg + 7kg
🎉 दशैं–तिहारको हार्दिक शुभकामना

📌 Contact Us:
📞 Cell / Viber / WhatsApp / IMO / KakaoTalk:
+82 1050178501, +977 9856072617
📍 Korea 🇰🇷 | Pokhara, Nepal 🇳🇵
C.T. HIMALAYA TRIP TRAVEL PVT. LTD.




🎊 𝗗𝗮𝘀𝗵𝗮𝗶𝗻 & 𝗧𝗶𝗵𝗮𝗿 𝗛𝗼𝗺𝗲𝗰𝗼𝗺𝗶𝗻𝗴 𝗦𝘁𝗮𝗿𝘁𝘀 𝗛𝗲𝗿𝗲! 🇰🇷❤️🇳🇵आधिकारिक एजेन्सीबाट मात्र हवाई टिकट काटेर सुरक्षित रूपमा यात्रा गरौँ।✈️ ...
02/07/2026

🎊 𝗗𝗮𝘀𝗵𝗮𝗶𝗻 & 𝗧𝗶𝗵𝗮𝗿 𝗛𝗼𝗺𝗲𝗰𝗼𝗺𝗶𝗻𝗴 𝗦𝘁𝗮𝗿𝘁𝘀 𝗛𝗲𝗿𝗲! 🇰🇷❤️🇳🇵
आधिकारिक एजेन्सीबाट मात्र हवाई टिकट काटेर सुरक्षित रूपमा यात्रा गरौँ।
✈️ KOREA ↔ NEPAL

➼ ONE WAY
➼ TWO WAY
🗓️ Available Months:
July, August, September, October, November, December

✈️ AVAILABLE AIRLINES:
✅ Korean Air
✅ Cathay Pacific Air
✅ China Southern Airlines
✅ Thai Air
✅ Air India
✅ Malaysia Airlines
✅ Singapore Air
✅ Air China
✅ SriLankan Airlines
✅ Sichuan Air
✅ China Eastern Air

🧳 Baggage Allowance: 23kg + 23kg + 7kg

📌 Contact Us:
📞 Cell / Viber / WhatsApp / IMO / KakaoTalk:
+82 1050178501, +977 9856072617

📍 Our Locations:
🇰🇷 Korea: 경기도 김포시 김포한강10로133번길 82
🇳🇵 Nepal: Pokhara-26, Nepal
🗺️ Find us on Google Maps:
https://maps.app.goo.gl/VnR9Dxj4Dpcr2Heh8
📧 Email: [email protected]
📥 Facebook: https://facebook.com/CTHimalayaTripTravel
📥 TikTok: https://tiktok.com/CTHimalayaTripTravel




Address

Budhibazar
Pokhara
33700

Opening Hours

Monday 00:00 - 23:45
Tuesday 00:00 - 23:45
Wednesday 00:00 - 23:45
Thursday 00:00 - 23:45
Friday 00:00 - 23:45
Saturday 00:00 - 23:45
Sunday 00:00 - 23:45

Alerts

Be the first to know and let us send you an email when C.T. Himalaya Trip Travel Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Nearby travel agencies