14/09/2026
हरितालिका तीजको हार्दिक शुभकामना। 🌺
यस पावन पर्वले तपाईं र तपाईंका प्रियजनहरूको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र नयाँ उत्साह ल्याओस्।
आस्था, प्रेम, संस्कार र नारी शक्तिको प्रतीक तीजले हरेक घरमा खुशी, एकता र उज्यालो भविष्यको सन्देश फैलाओस्।
सायापत्री ट्राभल एण्ड टुरिजम एल.एल.सी. परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना।