17/10/2026
🙏 विजयादशमी तथा बडा दशैंको हार्दिक मंगलमय शुभकामना! ❤️🌺
यस बडा दशैंले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि, उत्तम स्वास्थ्य र नयाँ उमङ्ग ल्याओस्। 🪷✨
टीका, जमरा र आशीर्वादसँगै तपाईंका हरेक यात्रा सुखद र हरेक सपना सफल बनून्। ✈️🌍
Oasis Holidays Travels & Tours Pvt. Ltd.
💚 Travel More, Create Better Memories! 💙