24/10/2026
नमस्कार! 🙏 सृष्टि यातायात प्रा.लि.मा स्वागत छ।
हाम्रो नेपाल–भारत बस सेवाको टिकटसम्बन्धी जानकारीका लागि कृपया यी विवरण पठाउनुहोस्:
🚌 कहाँबाट कहाँसम्म जाने?
📅 यात्राको मिति?
👥 यात्रु सङ्ख्या?
📱 सम्पर्क नम्बर?
हाम्रा कर्मचारीले उपलब्ध सिट, भाडा र प्रस्थान समय पुष्टि गरी जानकारी दिनुहुनेछ।
धन्यवाद!
सृष्टि यातायात प्रा.लि.