25/09/2021
☎📞014957815:Hunting line for inquiry of Rara packages.Since, 2012 ,we managed package of Rara tours.☎014957814 Viber /what's app 📱984730356, 🤳9851005685 📞9808433085 number about the Rara package tours in your time, availability, deparature,transport facility.At the time of the festival,there are holidays both government and non government office,that time flight and buses have a shortage.Due to the management of transport in your proper days better to connect us early.
Dashain Tihar Rara package tours by flight. 2 night 3 days from Nepalgunj 4 flights for short days.2night by Bus +2 night 3 days trip.3 Flight ✈️✈️✈️ 1 Bus also possible.⏩रारा प्याकेज टुरमा के के हुन्छ,कसरी जाने ,कति वजेट लाग्छ, आदि सवैको जानाकारीको लागि यहाँहरुलाई उपयोगी हुने कुराहरु तथा # २ रात ३ दिनको रारा लेक प्याकेज टुरमा यहाँहरुलाई स्वागत छ। ✈
*Scorpio package Rs.21999 NPR*
वैकल्पिक नं.नाईट वसमा नेपालगंज जाने,११ वजेको प्लाईटवाट रारा जाने।
यसो गर्दा २ वटा वसको टिकट नेपागंजसम्म आउन जानलाई
रारा नेपालगंज दुईतर्फी प्लाईट टिकट
✅२ रात रारा होटल
✅२ वटा डिनर
✅२ वे्रकफास्ट
✅१ लन्च
⚡ताल्चावाट २,३ घण्टा हिँडेपछि रारा लेकको हेडक्वाटर आईपुग्दछ।
✉दोसा्रे विकल्प, ✔३ वटा फलाईट १ वटा वस
#यसमा नेपालगंजवाट काठमाण्डौ अथवा काठमाण्डौंवाट नेपालगंज सम्म☚ फलाईट हुन्छ।
#नेपालगंजवाट वसमा काठमाण्डौ आउने यदि जाने वेलामा काठमाण्डौं फलाईट गरेमा। ☚
#नेपालगंजवाट काठमाण्डौं फलाईटमा आउने यदि जाने वेलामा काठमाण्डौवाट नेपालगंज वसमा गएमा।☚
°रारा नेपालगंज दुईतर्फी प्लाईट टिकट
°२ रात रारा होटल
°२ वटा डिनर
✅२ वे्रकफास्ट
✅१ लन्च
✅ताल्चावाट २,३ घण्टा हिँडेपछि रारा लेकको हेडक्वाटर आईपुग्दछ।
तेसा्रे विकल्प,
४ वटा फलाईट
काठमाण्डौवाट नेपालगंज फलाईट विहान ८ वजे।
११ वजे नेपालगंजवाट रारा फलाईट ४५ मिनेट।
ताल्चावाट २,३ घण्टा हिँडेपछि रारा लेकको हेडक्वाटर आईपुग्दछ।
२ रात रारा होटल
२ वटा डिनर
२ वे्रकफास्ट
१ लन्च
तेस्रो दिन रारा वाट व्र्रैकफास्ट ताल्चा गई नेपालगंज फलाईटमा आउने।
नेपालगंजवाट काठमाण्डौ फलाईटमा आउने।
⏩